वाग्लेको अभिव्यक्तिमा ज्ञवालीको आपत्ति, ‘नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवाद थिएन’

काठमाण्डु- नेकपा एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। वाग्लेले चार दिनअघि नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेपछि ज्ञवालीले उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र हितमा आँच पुर्याउन सक्ने टिप्पणी गरेका हुन्। ज्ञवालीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

पार्टीको छवि सुधार्न कांग्रेस प्रयत्नशील छ: प्रदीप पौडेल
उनले जनतामा अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास कायम रहेको उल्लेख गरेका छन्। ...

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएको जानकारीअनुसार कात्तिक १२ गते अपरान्ह २: ०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी ...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम कात्तिक १२ गते बिहीबार हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहणका लागि बोलाइएको छ । सभापतिमा निर्वाचित […] ...

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती, भेनेजुएलामा राजनीतिक तरङ्ग
भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन् । उनको स्वागतमा हजारौं समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए । मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन । मचाडो गत ...


