Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/निर्वासनपछि मचाडोको स्वदेश फिर्ती, भेनेजुएलामा राजनीतिक तरङ्ग

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती, भेनेजुएलामा राजनीतिक तरङ्ग

10/26/2026, 12:37:32 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्वासनपछि मचाडोको स्वदेश फिर्ती, भेनेजुएलामा राजनीतिक तरङ्ग

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किएकी छन् । उनको स्वागतमा हजारौं समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए । मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन । मचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाडेकी थिइन् । उनको पार्टीका अन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

सरकारलाई नेता केसीको चेतावनी– ‘जनताको निराशा आक्रोशमा बदलिन सक्छ’
राजनीतिJust now

सरकारलाई नेता केसीको चेतावनी– ‘जनताको निराशा आक्रोशमा बदलिन सक्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं पूर्वमन्त्री समेत रहेका नेता केसीले चाडपर्वका बेला महंगी धेरै हुँदा आम नागरिकमा निराशा व्यप्त भएको बताए । साथै सरकारले समयमा नै निराशा चिर्न नसके त्यही निराशा आक्रोशमा बदलिन सक्ने चेतावनी दिए । ‘वर्तमान सरकारका गतिविधिप्रति […] ...

लोकपथ
मन्त्री रावल भन्छिन्- मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ
राजनीतिJust now

मन्त्री रावल भन्छिन्- मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन् ।  भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् ।   भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।  सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या ...

फरकधार
गगनले ल्याए कांग्रेसबाट टाढिएर अन्यत्र नलागेका १० लाखलाई पार्टीमा फर्काउने योजना
राजनीतिJust now

गगनले ल्याए कांग्रेसबाट टाढिएर अन्यत्र नलागेका १० लाखलाई पार्टीमा फर्काउने योजना

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने बताएका छन्। सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही पराजित नहुने भन्दै सबैलाई जिम्मेवारी र अवसर दिएर अघि बढ्नुपर्ने बताए। कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play