Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

10/26/2026, 12:53:17 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले दिएको जानकारीअनुसार कात्तिक १२ गते अपरान्ह २: ०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी नगरमा आयोजना हुने समारोहमा शपथ दिलाइने छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी
राजनीतिJust now

रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी

स्याङ्जा- नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने भएको छ । चुनाव हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने तयारीमा कांग्रेस लागेको हो । यसअघि रास्वपाले यस्तै शैली अपनाएको थियो । रास्वपामा स्थानीय तहका उम्मेदवार चयनका लागि ‘क्याण्डिडेट क्लब’ मार्फत उम्मेदवारका आकांक्षीले आवेदन दिइरहेका छन् । सभापति […] ...

काठमाण्डुपाटी
मत होइन, विश्वास गुमाएका हौँ, कांग्रेसबाट टाढिएका १० लाख मानसम्म पुग्छौँ : गगन थापा
राजनीतिJust now

मत होइन, विश्वास गुमाएका हौँ, कांग्रेसबाट टाढिएका १० लाख मानसम्म पुग्छौँ : गगन थापा

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले गुमाएको मतभन्दा जनताको विश्वास पुनःस्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभएको छ। जनताको विश्वास जित्न सके मत स्वतः कांग्रेसको पक्षमा आउने उल्लेख गर्दै उहाँले सङ्गठन सुदृढीकरण, पार्टीको छवि सुधार र जनतासँगको सम्बन्ध विस्तारमा जोड दिनुभएको छ। सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट टाढिएका मतदाता र ...

जनताटाइम्स
सरकारलाई नेता केसीको चेतावनी– ‘जनताको निराशा आक्रोशमा बदलिन सक्छ’
राजनीतिJust now

सरकारलाई नेता केसीको चेतावनी– ‘जनताको निराशा आक्रोशमा बदलिन सक्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं पूर्वमन्त्री समेत रहेका नेता केसीले चाडपर्वका बेला महंगी धेरै हुँदा आम नागरिकमा निराशा व्यप्त भएको बताए । साथै सरकारले समयमा नै निराशा चिर्न नसके त्यही निराशा आक्रोशमा बदलिन सक्ने चेतावनी दिए । ‘वर्तमान सरकारका गतिविधिप्रति […] ...

लोकपथ
मन्त्री रावल भन्छिन्- मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ
राजनीतिJust now

मन्त्री रावल भन्छिन्- मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन् ।  भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् ।   भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।  सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play