वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ । यो नयाँ सेवाको घोषणा मात्र नभई ग्राहकप्रति कम्पनीको प्रतिबद्धता हो । सेवाअन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ । यी प्रतिबद्धतामार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । १. ‘तुरुन्तै’ — दुई घण्टाभित्र समाधा...
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान: ग्राहकप्रति तीन प्रतिबद्धता

Read Complete Original Article
Published originally on फरकधार






