वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। यो नयाँ सेवाको घोषणा मात्र नभई ग्राहकप्रति कम्पनीको प्रतिबद्धता भएको कम्पनीले जनाएको छ। सेवा अन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘फ्रि वर्ल्डलिंक वाइफाइ र टाइम ब्याक’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ। यी प्रतिबद्धता मार्फत इन्टरनेट अवरुद्ध हुँदा...
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान

Read Complete Original Article
Published originally on नेपालखबर






