उरुग्वेको मोन्टेभिडियोमा भएको फाइनलमा रामोन सोसाले गरेको एक मात्र गोल निर्णायक बनेपछि पाल्मेरास सात वर्षमा तेस्रोपटक दक्षिण अमेरिकी क्लब फुटबलको प्रतिष्ठित उपाधि जित्न सफल भएको हो।
कोपा लिबर्तादोरेसको उपाधि ब्राजिलियन क्लब पाल्मेरासलाई

Read Complete Original Article
Published originally on कान्तिपुर






