नेपाल सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार रहेका पाण्डेलाई सरकारले कोषको सदस्यसचिव बनाएको हो। उनी यसअघि बालेन्द्र शाह मेयर हुँदा काठमाडौं महानगरका पूर्वाधार सल्लाहकार समेत थिए। उनको नियुक्तिमा सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थ...
लुम्बिनी विकास कोषको सदस्यसचिव बने पूर्वाधार विकासमन्त्रीका प्रमुख सल्लाहकार पाण्डे

Read Complete Original Article
Published originally on नेपालखबर






