लुम्बिनी विकास कोषको नियुक्तिमाथि प्रश्न, राजनीतिक पहुँच र सेटिङको आरोप

लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक पहुँच, सेटिङ र लेनदेनलाई प्राथमिकता दिइएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाभियानले सरकारविरुद्ध प्रदर्शन गरेको छ । लुम्बिनीमा शनिबार आयोजित विरोधसभाका वक्ताहरूले विवादित नियुक्ति खारेज गर्न, नियुक्त पदाधिकारीमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न र लुम्बिनीको पवित्रता तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन माग गरेका छन् । विरोधसभामा वक्ताहरुले विश्व शान्ति र अहिंसाको प्रतीकका रूपमा रहेको लुम्बिनीमा योग्यता, क्षमता, नैतिकता र पारदर्शितालाई बेवास्ता गरेर पदाधिकार...
Read Complete Original Article
Published originally on फरकधार
Related News

पहिलेभन्दा किन विशेष हुँदै छ एनपीएल सिजन ३ ?
यसपालि एनपीएलमा ‘डीआरएस’ प्रविधि प्रयोग हुने, जसबाट खेलाडीले अम्पायरको निर्णयमा ‘रिभ्यु’ माग्न पाउनेछन् । आईसीसीको आधिकारिक मान्यता पाएको प्रतियोगिता अन्तर्राष्ट्रिय टी–२० सरह मानिनेछ । ...

सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो
म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको समस्या समाधानमा चासो देखाएका छन् । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री पुनले शनिबार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोका साथै गत महिना म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्याएको प्राकृतिक ...

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
काठमाडौँ । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग... ...

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी
वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान […] ...


