Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पहिलेभन्दा किन विशेष हुँदै छ एनपीएल सिजन ३ ?

पहिलेभन्दा किन विशेष हुँदै छ एनपीएल सिजन ३ ?

10/24/2026, 9:46:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलेभन्दा किन विशेष हुँदै छ एनपीएल सिजन ३ ?

यसपालि एनपीएलमा ‘डीआरएस’ प्रविधि प्रयोग हुने, जसबाट खेलाडीले अम्पायरको निर्णयमा ‘रिभ्यु’ माग्न पाउनेछन् । आईसीसीको आधिकारिक मान्यता पाएको प्रतियोगिता अन्तर्राष्ट्रिय टी–२० सरह मानिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

पोखरामा पर्यटकीय चहलपहल बढ्यो
ताजा खबरJust now

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

पोखरा । दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि... ...

रातोपाटी
‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द
ताजा खबरJust now

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द

वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ मा सुरक्षा जोखिम देखिएपछि पूर्वसावधानीका लागि अफलाइन गराइएका सरकारी तथा बैंकिङ वेबसाइट मंगलबारभित्रै सञ्चालनमा आउने सरकारले जनाएको छ । ...

कान्तिपुर
उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि
ताजा खबरJust now

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि

उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्।  किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक सम... ...

नेपालखबर
दाङमा सराय नाच मेलाको सुरुआत
ताजा खबरJust now

दाङमा सराय नाच मेलाको सुरुआत

घोराही (दाङ), कात्तिक ७ गते । दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आज सराय नाच मेलाको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play