लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध सांसद अम्बिका काफ्लेद्वारा जालसाजी किर्ते मुद्दा दायर

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। सांसद काफ्लेले मंगलबार दायर गरेको निवेदनमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डे र पार्टीको लेटरहेड प्रयोग ग...
Read Complete Original Article
Published originally on फरकधार
Related News

‘सरकार पीडितप्रतिको जिम्मेवारी र दायित्वबाट पलायन हुन सक्दैन !’
अर्जुननरसिंह केसी- भोटेकोशी तथा रसुवा–नुवाकोटका बाढीपीडित लगायत हरूले दर्दनाक अवस्थामा दुई महिना बिताइसक्दा पनि प्रभावितहरूको स्थिति झन्-झन् कष्टकर र दयनीय बन्दै गएको छ। बाढी लगत्तैको प्रारम्भिक चरणमा सुरक्षाकर्मी परिचालन गरी राहतका केही कार्य भए पनि, त्यसपछिको पुनःस्थापना, आवास र जीविकोपार्जनका क्षेत्रमा राज्यको भूमिका पूर्ण रूपमा असफल, फितलो र अनुत्तरदायी देखिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार […] ...

कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोडे। कर्णालीका युनिस ठकुरी र हुसेन तलतले तीन–तीन विकेट लिए भने नन्दन यादवले दुई तथा सोमपाल कामीले ...

बिहान मर्निङ वाक कि जिम ? स्वस्थ रहन यसो गर्नुहोस्
बिहान उठेर व्यायाम गर्ने बानीले शरीरलाई सक्रिय राख्नुका साथै शारीरिक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। कोही बिहान खुला ठाउँमा मर्निङ वाक गर्न रुचाउँछन् भने कोही जिम गएर व्यायाम गर्छन्। तर, यीमध्ये कुन राम्रो? मर्निङ वाकका फाइदा बिहान हिँड्दा शरीर सक्रिय हुन्छ, मुटुको स्वास्थ्य सुधार गर्न सहयोग पुग्छ र तनाव कम गर्न मद्दत मिल्छ। नियमित हिँड्ने बानीले तौल व्यवस्थापनमा समेत ...

छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित
जनकपुरधाम- छोरीले गरेको कानुनी विवाह छुटाउन नमानेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुखमाथि गालीगलौज गरेको खुलेको छ। छोरीको बिहे नछुटाएको भन्दै धनुषाका एसपी रुपेश खड्काको सरुवा माग गरेपछि पार्टीले यादवलाई निलम्बन गरेको हो। रास्वपा मधेश प्रदेश कार्यालयले निलम्बनसँग पाँच बुँदे स्पष्टीकरण पनि सोधेको छ। धनुषाको हंसपुर नगरपालिका–८ निवासी […] ...


