Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बिहान मर्निङ वाक कि जिम ? स्वस्थ रहन यसो गर्नुहोस्

बिहान मर्निङ वाक कि जिम ? स्वस्थ रहन यसो गर्नुहोस्

10/27/2026, 8:09:04 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बिहान मर्निङ वाक कि जिम ? स्वस्थ रहन यसो गर्नुहोस्

बिहान उठेर व्यायाम गर्ने बानीले शरीरलाई सक्रिय राख्नुका साथै शारीरिक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। कोही बिहान खुला ठाउँमा मर्निङ वाक गर्न रुचाउँछन् भने कोही जिम गएर व्यायाम गर्छन्। तर, यीमध्ये कुन राम्रो? मर्निङ वाकका फाइदा बिहान हिँड्दा शरीर सक्रिय हुन्छ, मुटुको स्वास्थ्य सुधार गर्न सहयोग पुग्छ र तनाव कम गर्न मद्दत मिल्छ। नियमित हिँड्ने बानीले तौल व्यवस्थापनमा समेत सहयोग पुर्‍याउन सक्छ। यसका लागि महँगो उपकरण वा जिम सदस्यता आवश्यक पर्दैन। जिम जानुका फाइदा जिममा गरिने व्यायामले मांसपेशी बलियो ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
राजनीतिJust now

कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमै अलआउट भयो। जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोडे। कर्णालीका युनिस ठकुरी र हुसेन तलतले तीन–तीन विकेट लिए भने नन्दन यादवले दुई तथा सोमपाल कामीले ...

फरकधार
छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित
राजनीतिJust now

छोरीको कानुनी विवाह छुटाउन प्रहरीमाथि दबाब, एसपीलाई गाली गर्ने रास्वपा धनुषा सभापति निलम्बित

जनकपुरधाम- छोरीले गरेको कानुनी विवाह छुटाउन नमानेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादवले जिल्ला प्रहरी प्रमुखमाथि गालीगलौज गरेको खुलेको छ। छोरीको बिहे नछुटाएको भन्दै धनुषाका एसपी रुपेश खड्काको सरुवा माग गरेपछि पार्टीले यादवलाई निलम्बन गरेको हो। रास्वपा मधेश प्रदेश कार्यालयले निलम्बनसँग पाँच बुँदे स्पष्टीकरण पनि सोधेको छ। धनुषाको हंसपुर नगरपालिका–८ निवासी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play