Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन

Share:WhatsAppFacebookX (Twitter)Telegram
लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन
Photo / Coverage: फरकधार

जनकपुरधामस्थित गंगासागर घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर विधिपूर्वक छठ पर्व सम्पन्न गरेका छन् । छठको अन्तिम दिन बिहानै घाटमा पुगेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ ।  

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
PoliticsJust now

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ ...

फरकधार
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
PoliticsJust now

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतयता सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ...

फरकधार
एनपिएलमा चम्किएका ४ युवा खेलाडी, जो बन्न सक्छन् नेपाली क्रिकेटको भविष्य
PoliticsJust now

एनपिएलमा चम्किएका ४ युवा खेलाडी, जो बन्न सक्छन् नेपाली क्रिकेटको भविष्य

  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन अब प्लेअफ चरणमा प्रवेश गर्ने तयारीमा छ । लिग चरणका खेलहरू समाप्त भइसक्दा उपाधिका लागि प्रतिस्पर्धा गर्ने चार टोलीको टुङ्गो लागिसकेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।  मैदानमा विदेशी खेलाडीको चर्चा जति छ, त्यति नै नेपाली खेलाडीको प्रदर्शनले पनि दर्शकको ध्यान तानेको छ ...

फरकधार
निजामती सेवा ध्वस्त पार्ने खेल : संसद् छल्दै अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी, विशेषज्ञका नाममा आफ्ना मान्छे घुसाउने चलखेल !
Politics4h ago

निजामती सेवा ध्वस्त पार्ने खेल : संसद् छल्दै अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी, विशेषज्ञका नाममा आफ्ना मान्छे घुसाउने चलखेल !

काठमाडौं । संघीय निजामती सेवालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै व्यावसायिक, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने संवैधानिक मान्यतामाथि नै प्रहार हुने गरी... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play