नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन अब प्लेअफ चरणमा प्रवेश गर्ने तयारीमा छ । लिग चरणका खेलहरू समाप्त भइसक्दा उपाधिका लागि प्रतिस्पर्धा गर्ने चार टोलीको टुङ्गो लागिसकेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । मैदानमा विदेशी खेलाडीको चर्चा जति छ, त्यति नै नेपाली खेलाडीको प्रदर्शनले पनि दर्शकको ध्यान तानेको छ । कयौं खेलाडीले यस सिजन ब्याटिङ र बलिङ दुवैतर्फ राम्रो प्रभाव छाडेका छन् । उनीहरूको प्रदर्शन एनपिएल मात्र होइन आउने दिनहरूमा र...
एनपिएलमा चम्किएका ४ युवा खेलाडी, जो बन्न सक्छन् नेपाली क्रिकेटको भविष्य

Read Complete Original Article
Published originally on फरकधार






