रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?

बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन् । गोली प्रहारको घटनामा दुई जना घाइते भएका छन् । पछिल्ला केही वर्षमा बलिउडसँग सम्बन्धित विभिन्न सेलिब्रेटीमाथि ज्यान लिने उद्देश्यले आक्रमण गर्ने प्रयास भएका छन् । टाइगर श्राफमाथि भएको आक्रमणले फेरि एकपटक यस्ता व्यक्तिको सुरक्षाबारे चिन्ता बढाएको छ । पछिल्लो समय…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

मुस्ताङ हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी
हिमालका उच्च लेक, बुकी र पाटनमा हुर्किएका भेडाच्याङ्ग्रा दशैँ नजिकिएसँगै बेँसी झरेका छन् । मुस्ताङका खर्कदेखि कर्णालीका हिमाली बस्तीसम्म पालिएका भेडाच्याङ्ग्रा जोमसोमको बाटो हुँदै पोखरा, काठमाडौंलगायतका सहरमा पुग्दा यस वर्ष दशैँ लक्षित पशुधनको कारोबार ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । हिमाली पशुपालन, स्थानीय व्यापार र दशैँको परम्परासँग जोडिएको यो कारोबारले मुस्ताङ मार्गलाई फेरि एकपटक चलायमान बनाएको छ । कृषि तथा पशु विकास ...

चर्चामा ‘एनपीएल’को तेस्रो संस्करण, दर्शकमा बढदो ‘क्रेज’
नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ। तिथि नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सुरुआत हुँदैछ । आयोजकहरुका अनुसार यस पटकको आयोजना विगतको भन्दा थप भव्य हुने अपेक्षा गरिएको ...

नारायणगढको ट्राफिक लाइटको तार चोरी, परीक्षण प्रभावित
२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको… ...

ट्रम्पविरुद्ध ओबामाले जारी गरेको विज्ञप्तिमा के छ ?
२ कात्तिक, काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले डेमोक्र्याट सांसद इल्हान ओमारविरुद्ध ट्रम्प प्रशासनले अगाडि बढाएको कानुनी कारबाहीको कडा शब्दमा भर्त्सना गरेका छन् । मिनेसुटाबाट प्रतिनिधित्व गर्ने सांसद ओमारमाथि दशकौँ अगाडि अमेरिकी नागरिकता प्राप्त गर्दा फर्जी कागजात पेस गरेको आशङ्कामा भइरहेको छानबिनलाई ओबामाले राजनीतिक प्रतिशोध र धम्कीको पराकाष्ठा भनेका छन् । लामो समयसम्म राष्ट्रपति… ...


