नारायणगढको ट्राफिक लाइटको तार चोरी, परीक्षण प्रभावित

२ कात्तिक, चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन
काठमाण्डु– सशस्त्र प्रहरी बलले बडादसैँमा काठमाण्डु उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ । दसैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । निःशुल्क बस […] ...

कसरी हुन्छ बैंक नोट छपाइ र उपयोग ?
स्वदेशमा सुरक्षित मुद्रा छपाइका लागि सेक्युरिटी प्रेस नभएकाले राष्ट्र बैंकले विदेशबाट नोट छपाइ गर्दै आएको छ । विदेशमा छापिएका नोट सुरक्षित ढुवानी, बीमा, भन्सार तथा अन्य आवश्यक औपचारिकता पूरा गरेर नेपाल ल्याइन्छन् । ...

इजरायली चुनावअघि नेतान्याहुलाई ट्रम्पको खुला समर्थन, भने-महान् प्रधानमन्त्री
२ कात्तिक, काठमाडौं । आगामी अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचनको ठीक नौ दिन बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रत्यक्ष तथा औपचारिक रूपमा समर्थन घोषणा गरेका छन् । अमेरिकी र इजरायली कूटनीतिक इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायली चुनावमा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारलाई सार्वजनिक समर्थन गरेको यो पहिलो घटना… ...



