रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा, देशभित्र चाहिँ निकै सुस्त छ अर्थतन्त्र

नेपालको अर्थतन्त्रमा अहिले एउटा गहिरो विरोधाभास देखिएको छ । एकातिर रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढिरहेका छन्, अर्कोतिर आन्तरिक उत्पादन, निजी क्षेत्रको कर्जा विस्तार र सरकारी विकास खर्च भने सुस्त छन् । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भए पनि त्यसअनुसार आर्थिक गतिविधि विस्तार हुन सकेको छैन । उपभोक्ताले महँगीको चाप खेपिरहेका छन् भने ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि विदेशिने क्रम पनि रोकिएको छैन । नेपाल राष्ट्र बैंकको भदौ २०८३ सम्मको तथ्याङ्कमा आधारित दुई महिनाको आर्थिक तथा वित्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्ने
काठमाडौँ, असोज ३० गते । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्... ...

नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान
काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले... ...

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, २०८३ का अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध ...

सुन-चाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन ...


