Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुन-चाँदीको मूल्य बढ्यो

सुन-चाँदीको मूल्य बढ्यो

10/16/2026, 12:54:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले बढेको हो। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार १५० रुपैयाँ पुगेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम थियो। बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको महासंघले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

नवनिर्वाचित कांग्रेस सभापतिको शपथ शनिबार
ताजा खबरJust now

नवनिर्वाचित कांग्रेस सभापतिको शपथ शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण असोज ३१ गते शनिबार हुने भएको छ । शपथ पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे हुने कांग्रेस प्रचार समितिले जनाएको छ । थापा कांग्रेसको... ...

रातोपाटी
नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा
ताजा खबरJust now

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए । नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित रहँदै राष्ट्र र नागरिकको ...

केन्द्रबिन्दु
कोशी सडक अवरुद्ध, चुम्मुसुरको पहिरो हटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने
ताजा खबरJust now

कोशी सडक अवरुद्ध, चुम्मुसुरको पहिरो हटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने

संखुवासभाको चुम्मुसुर सडक खण्डमा चट्टानसहितको पहिरो खस्दा चीनसँग सीमा जोडिएको किमाथांकासम्मको यातायात प्रभावित भएको छ। ...

कान्तिपुर
प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा
ताजा खबरJust now

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको बताए । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play