म्याग्दी । अग्लो पहाडको छातीबाट कलकल गर्दै झर्ने पानी, वरिपरि हरियालीले ढाकिएका डाँडाकाँडा र झरनाबाट उड्ने पानीका मसिना छिटाले जोकोहीको मन लोभ्याउँछ । भारतको छत्तीसगढबाट नेपाल भ्रमणमा आएका दिनेश मिश्रालाई पनि झरनाको यो सुन्दरताले लोभ्यायो । नेपाल भ्रमणका क्रममा काठमाडौं र पोखरा घुमिसकेका उनी जोमसोम हुँदै मुक्तिनाथ दर्शनका लागि जाने क्रममा यो झरना अर्थात रुप्सेको अवल…
रुप्सेको सौन्दर्यमा रमाउँछन् स्वदेशी तथा विदेशी पर्यटक (तस्विरहरु)

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





