काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन्। उनले प्रेमिका सिम्रन खड्कासँग थाइल्यान्डमा एक समारोहबीच विवाह गरेका हुन्। रोहितको विवाह समारोहमा सहभागी हुन राष्ट्रिय टोलीका खेलाडीहरू पनि थाइल्यान्ड पुगेका थिए। कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा लगायतका खेलाडी विवाह समारोहमा सहभागी भएका थिए।
क्रिकेटर रोहित पौडेलले गरे प्रेमिका सिम्रनसँग विवाह

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






