Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रिलिजअघि नै GTA 6 को प्रि-अर्डर १ अर्ब डलर नाघेको दाबी, नयाँ कीर्तिमानको चर्चा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रिलिजअघि नै GTA 6 को प्रि-अर्डर १ अर्ब डलर नाघेको दाबी, नयाँ कीर्तिमानको चर्चा
Photo / Coverage: फरकधार

विश्वभरका गेमप्रेमीले प्रतीक्षा गरिरहेको लोकप्रिय भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (GTA 6) सार्वजनिक हुनुअघि नै एक अर्ब अमेरिकी डलरभन्दा बढीको अग्रिम अर्डर प्राप्त भएको दाबी गरिएको छ । अमेरिकी गेम निर्माता कम्पनी रकस्टार गेम्सले विकास गरेको यो गेम बजारमा नआउँदै ठूलो व्यापार गरेको खबरले गेमिङ क्षेत्रमा चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार GTA 6 को अग्रिम अर्डरले एक अर्ब डलरको आँकडा पार गरेको दाबी गरिएको हो । यद्यपि, गेम निर्माता रकस्टार गेम्स र यसको मातृ कम्पनी टेक–टु इन्टरएक्टिभले उक्त रकम ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः दाहाल
PoliticsJust now

नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको स्वास्थ्य पूर्वाधार, विशेषज्ञ उपचार सेवा तथा स्वास्थ्य जनशक्ति विकासमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । आइतबार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उनले चीनको सहयोगमा स्थापित भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल–चीन मित्रताको महत्वपूर्ण प्रतीक बनेको उल्लेख गरे […] ...

मकालु खबर
हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]
PoliticsJust now

हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]

नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो । मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट एकै ठाउँमा बसेर हिमाली दृश्य अवलोकन गर्न सकिने भएकाले घुमफिरका लागि आउनेहरू आकर्षित हुने ...

फरकधार
जनताको काम छाडेर २० सांसदको चीन यात्रा : ११ दिन घुमफिरमा नै बिताउने के हो यो गाईजात्रा !
PoliticsJust now

जनताको काम छाडेर २० सांसदको चीन यात्रा : ११ दिन घुमफिरमा नै बिताउने के हो यो गाईजात्रा !

काठमाडौं, कात्तिक २९। जनताले आफ्ना प्रतिनिधि सांसदलाई संसद्मा कानुन बनाउन, जनताका समस्या उठाउन, सरकारलाई जबाफदेही बनाउन र देशको विकासका लागि नीति निर्माण गर्न निर्वाचित गरेका हुन्। तर जनताको यही विश्वास र अपेक्षाबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद एकैपटक ११ दिन लामो चीन भ्रमणमा निस्कनुले जनप्रतिनिधिको प्राथमिकता र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ। अध्ययन भ्रमणका नाममा सांसदहरूको ठूलो ...

जनताटाइम्स
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने
PoliticsJust now

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पु¥याउने बताएका छन् । छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन् । छठ पर्वले […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play