काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी ग्लोबल आईएमई बैंकको नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता सेयर बिक्रीमा राखेको हो
रिलायबल नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

Read Complete Original Article
Published originally on आजको अर्थ






