ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ गाउँपालिका—७ ओलाङचुगोला केन्द्र विन्दु मानेर पटक—पटक भूकम्प जाने गरेको छ । ०७७ साल यता मात्र ओलाङचुगोला केन्द्र विन्दु भएर चार पटक भूकम्प गएको छ । ओलाङचुगोला केन्द्रविन्दुर भएर पटक—पटक भूकम्पको धक्काले स्थानीय त्रसित छन् । मंगलबार बिहान स्थानीयबासी उठेर आ—आफ्नो दैनिक कार्यमा लाग्दैगर्दा करिब ७ बजेर १…
ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






