Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति
Photo / Coverage: अनलाइन खबर

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता अनुपम खेरको प्रतिक्रियामाथि पनि प्रश्न उठाएका छन् । अभिनेता मुकेश खन्ना सामाजिक सञ्जालमार्फत आफ्ना स्पष्ट विचार राख्ने गर्छन् । यसपटक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उज्यालोको पर्वमा आगलागी जोखिम
OthersJust now

उज्यालोको पर्वमा आगलागी जोखिम

तिहारलाई उज्यालो पर्वका रूपमा मनाउने हाम्रो चाहना स्वाभाविक हो । तर, त्यो उज्यालोले कसैको घर, पसल, व्यवसाय, परिवार र जीवन नै अँध्यारोमा पुर्‍याउने अवस्था आउन दिनु हुँदैन । त्यसैले अब हामीले चाडपर्वमा आगलागी भएपछि कसरी निभाउने भन्ने विषयमा मात्र होइन, आगो नै लाग्न नदिने उपायमा बढी ध्यान दिनुपर्ने समय आएको छ । ...

अनलाइन खबर
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ
OthersJust now

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ

प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको हो । त्यसैगरी, चितवन रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको ...

पर्दाफास
व्यवसायीहरूको गुनासो- ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’
OthersJust now

व्यवसायीहरूको गुनासो- ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोबार अपेक्षित रूपमा कम भएको उनीहरूको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मूल्यवृद्धि भएको हो । विशेष गरी पिस्ता र बदामको मूल्य केही बढेको उनले बताए । गत वर्षको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play