Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

‘​दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा मात्र छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘​दाजुभाइ विदेशमा छन, भाइटीका स्मृतिमा मात्र छ’
Photo / Coverage: फरकधार

​विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ । चार दिदिबहिनीका एकजना भाई बेलायतको लण्डन बस्न थालेको २० वर्ष भयो । त्यसयता सहनशीलाका दिदिबहिनीले भाइटीकाका दिन भाईलाई प्रत्यक्ष भेट्न पाएका छैनन् ।  मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला प्रत्येक वर्ष भाइ तिहारमा भाइको बाटो कुर्छिन्, तर भाईलाई सामन्ने नपाउँदा दुख मान्नु बाहेक उनीसँग अर्को विकल्प रहँदैन ।  हरेक वर्ष तिहार आउँछ, बजारमा फूलमाला र टीकाको रौनक पनि छाउँछ तर सहनशीलाका लागि भने भाइटीका...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)
Latest NewsJust now

एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिलो इनिङस् ब्रेकमा फरक दृश्य देखियो। देउसी भैलो खेल्दै मस्कट मैदानमा निस्किए।  एनपीएलसहित आठ वटा फ्रेन्चाइज टोलीका मस्कटले मैदानमा देउसी भैलो खेलेका हुन्। भाइटीकाको अघिल्लो दिन जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्।  जनकपुर र सुदूरपश्चिमबीच खेलको पहिलो इनिङस् सकिएपछि मस्कट मैदानमा आएर... ...

नेपालखबर
त्रिवि मैदानमा दर्शकको घुइँचो, देउसी–भैलो गीतले थप्यो रौनक
Latest NewsJust now

त्रिवि मैदानमा दर्शकको घुइँचो, देउसी–भैलो गीतले थप्यो रौनक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले भरिएको छ। भाइटिकाको अघिल्लो दिन सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न ठुलो सङ्ख्यामा दर्शक मैदान पुगेका... ...

रातोपाटी
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
Latest NewsJust now

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन् । टर्कीएको अन्ताल्यामा सोमबारदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित ‘हाइ लेभल डायलग अन एडप्टेसन’लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो ...

केन्द्रबिन्दु
वनमन्त्री चौधरी टर्किए प्रस्थान
Latest NewsJust now

वनमन्त्री चौधरी टर्किए प्रस्थान

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन्। सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play