काठमाडाैँ ।जनकपुर बाेल्ट्सले दाेस्राे विकेट गुमाएको छ। मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले अनिल शाह र आदित्य महतालाई गुमाएकाे हाे। जनकपुरले ३.२ ओभरमा १६ रन बनाएकाे छ।
जनकपुरले गुमायाे दाेस्राे विकेट

Read Complete Original Article
Published originally on रातोपाटी






