६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
राप्ती नदीमा डुबेर बालकको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर

६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Published originally on कान्तिपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिलो इनिङस् ब्रेकमा फरक दृश्य देखियो। देउसी भैलो खेल्दै मस्कट मैदानमा निस्किए। एनपीएलसहित आठ वटा फ्रेन्चाइज टोलीका मस्कटले मैदानमा देउसी भैलो खेलेका हुन्। भाइटीकाको अघिल्लो दिन जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गरिरहेका छन्। जनकपुर र सुदूरपश्चिमबीच खेलको पहिलो इनिङस् सकिएपछि मस्कट मैदानमा आएर... ...

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले भरिएको छ। भाइटिकाको अघिल्लो दिन सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिचको खेल हेर्न ठुलो सङ्ख्यामा दर्शक मैदान पुगेका... ...

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन् । टर्कीएको अन्ताल्यामा सोमबारदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित ‘हाइ लेभल डायलग अन एडप्टेसन’लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो ...

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन्। सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, ...