काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । मंसिर २६ गतेदेखि २८ गतेसम्म हुन लागेको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उनले जानकारी गराए । शाहीले काठमाण्डुपाटीसँग कुरा गर्दै नयाँ पुस्ताले नयाँ नेतृत्व खोजेको र पुरानो पुस्तालाई अभिभावक बनाउँदै सल्लाहकार परिषद् र सम्मानित नेताको हैसियतमा राख्ने उल्लेख गरेका […]
राप्रपाको महाधिवेशनमा ज्ञानेन्द्रले अध्यक्षमा उम्मेदवारी दिने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






