काठमाण्डु– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लिएर आशा र संशय दुवै व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँदिल्ली प्रस्थान गर्दै गर्दा बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी हुने संयुक्त वक्तव्यलाई विशेष चासोका साथ प्रतीक्षा गरिरहेको […]
यूएनमा प्रधानमन्त्रीले राम्रै बोले भन्दा झन्डै पार्टी निकाला गर्याथे : गोकुल बाँस्कोटा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






