काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक २६) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद…
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य कति ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






