कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । बजारमा विभिन्न तरकारी, फलफूल, सागसब्जी, च्याउ तथा माछाको मूल्य फरक–फरक रहेको छ । बजारमा रातो मूला र सेतो मूलाको औसत मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ । त्यस्तै, लाम्चो भन्टा ३३ रुपैयाँ ३३ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ, बोडी ९५ रुपैयाँ, मटरकोशा १३० रुपैयाँ र घिउ सिमी १२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । हरियो तरकारीतर्फ तितो करेला र लौका प्रतिकिलो ९५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, ...
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Read Complete Original Article
Published originally on फरकधार






