मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल
म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै ...

एनपीएलका बेला त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई परिचयपत्र साथमा ल्याउन अनुरोध गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस... ...

एनपीएलमा डेढ अर्बको कारोबार हुने
काठमाडौं । भोलिदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)को कारोबार डेढ अर्ब हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष पदमबहादुर खड्काले भोलिदेखि सुरू हुने लिगको कारोबार १५० करोड रुपैयाँसम्मको हुने बताए खड्काका अनुसार स्पोन्सर, टिकट आदिबाट २० करोड रुपैयाँको संघलाई आम्दानी हुने छ । संघले यस वर्ष ७० देखि ७५ करोड रुपैयाँसम्मको ...

हङकङमा एचकेनुट्राले गर्यो किड्स दौड प्रतियोगिता
हङकङ नेपाली अल्ट्रा-ट्रेल रनिङ संघ (एचकेनुट्रा)ले हङकङमा किड्स दौड प्रतियोगिता गरेको छ। एनआरएनजी १० किमि दौड प्रतियोगिता आइतबार बिहान ९ बजे ताइतोङ बीबीक्यू स्पोर्ट्स्‌बाट सुरु भएको थियो। दौडमा सहभागी साना नानीहरूलाई आधा दर्जन प्रशिक्षकले साथ दिएका थिए। हङकङमा नेपाली समुदायका बालबालिकालाई खेलकुदमा सक्रिय बनाउन एचकेनुट्राले बेलाबेलामा यस्ता गतिव... ...


