राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ । महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही प्रवेश गरेका सांसद सिंह शनिबार साँझ जिल्ला सदरमुकाम मलङ्गवा आइपुगेका थिए । उनले शनिबार राति मलङ्गवामै बास बसेपछि आइतबार बिहान पुनः आफ्नो पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गरे । सांसद सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को गोडैता र बलरा भएर बागमती नदी पार गरी रौतह...
मेची–महाकाली पदयात्रा, सर्लाहीबाट रौतहटतर्फ लागे अमरेश

Read Complete Original Article
Published originally on फरकधार






