काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी ४ वर्षसम्मकै लागि केपी ओली एमालेको नेतृत्वमा रहने स्पष्ट पारेका छन् । एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज उठिरहँदा ओली निकट नेता मानिने बस्नेतले यस्तो प्रष्टीकरण दिएका हुन् । एमालेको राष्ट्रिय भेलामा सरिक रहेकै अवस्थामा काठमाण्डुपाटीसँग छोटो कुरा गर्दै बस्नेतले मध्यावधि निर्वाचन हुनसक्ने र पुन: केपी ओली प्रधानमन्त्री […]
महेशको दाबी : अबको ४ वर्ष ओलीलाई एमालेको नेतृत्वबाट कसैले हल्लाउन सक्दैन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






