पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् । आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सम्झौता हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उनले त्यसलाई टुंगोमा पुर्‍याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताएका हुन् । रुसको राजधानी मस्कोमा आयोजित ‘फ्रिडम अफ नेसन्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर बिहीबार स्व...
पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

Read Complete Original Article
Published originally on फरकधार






