काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दिएको छ। राष्ट्रियसभा सांसद झाँक्रीको गाडीमा बिहीबार बबरमहलस्थित सडकमा बसले सामान्य ठक्कर दिएको हो।
रामकुमारी झाँक्रीको गाडीमा बसले ठक्कर दियो
-001_Ut6CMkcouB.jpg)
Read Complete Original Article
Published originally on रातोपाटी






