Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री बालेनलाई के छ बाबुराम भट्टराई र प्रकाशशरण महतको सुझाव ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री बालेनलाई के छ बाबुराम भट्टराई र प्रकाशशरण महतको सुझाव ?
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई प्राथमिकताका साथ उठाउन पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, विद्युत् व्यापार र लगानी विस्तारलाई भ्रमणको महत्वपूर्ण विषय बनाउनुपर्ने बताएका हुन् । नेपाल र भारतबीचको आर्थिक सम्बन्ध लामो समयदेखि असन्तुलित रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्रीहरूले त्यसलाई सुधार्न तत्कालीन व्यापारिक समस्या समाधानसँगै संरचनात्मक परिवर्तनको विषय उठाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको भार...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र
PoliticsJust now

गैरदलीय स्थानीय सरकारको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र

गैरदलीय स्थानीय सरकार निर्माण अभियानले स्थानीय तहको निर्वाचन गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । अभियानले बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा हुनुपर्ने माग गरेको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय ...

पर्दाफास
नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन बालेनलाई पूर्वकूटनतीज्ञहरूको सुझाब
PoliticsJust now

नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन बालेनलाई पूर्वकूटनतीज्ञहरूको सुझाब

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालको जलस्रोतलाई दुई देशको साझा समृद्धिको आधार बनाउने प्रस्ताव अघि सार्न पूर्वकूटनीतिज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जलविद्युत् उत्पादन र व्यापारसँगै सिँचाइ, खानेपानी तथा बाढी नियन्त्रणमा सहकार्य विस्तार गरेर दुवै देशले लाभ लिन सक्ने बताएका हुन् । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा ...

फरकधार
विद्या भण्डारीको निष्कर्ष : एमालेका कमिटी भद्दा भए, नेता-कार्यकर्ताको जीवनशैली सुध्रिएन
PoliticsJust now

विद्या भण्डारीको निष्कर्ष : एमालेका कमिटी भद्दा भए, नेता-कार्यकर्ताको जीवनशैली सुध्रिएन

काठमाण्डु- नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको संगठनात्मक संरचना र नेता–कार्यकर्ताको कार्यशैलीमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्। उनले पार्टीका कमिटीहरू आवश्यकता र कार्यक्षमताका आधारमा गठन गर्नुपर्ने भन्दै मानार्थ नभई कार्यकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार प्रस्तुत राजनीतिक दस्तावेजमा भण्डारीले पार्टीभित्र कमिटी ठूलो र भद्दा बनाउने प्रवृत्ति बढेको […] ...

काठमाण्डुपाटी
कांग्रेस सहमहामन्त्री खतिवडाको प्रस्ताव- ‘स्थानीय र प्रदेश निर्वाचन सँगै गरौँ’
PoliticsJust now

कांग्रेस सहमहामन्त्री खतिवडाको प्रस्ताव- ‘स्थानीय र प्रदेश निर्वाचन सँगै गरौँ’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गृहकार्य गरिरहेका बेला सहमहामन्त्री खतिवडाले सो प्रस्ताव गरेका हुन् । उनले अन्य राजनीतिक दललाई समेत प्रदेश र स्थानीय तह निर्वाचन सँगै गर्न अपिल गरे । ‘सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु। […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play