प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन तथा महँगी नियन्त्रणमा सरकार असफल भएको बताएका छन्।
महँगी नियन्त्रणमा सरकार असफल : महामन्त्री पौडेल

Read Complete Original Article
Published originally on हाम्राकुरा

प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन तथा महँगी नियन्त्रणमा सरकार असफल भएको बताएका छन्।
Published originally on हाम्राकुरा
नेपालको राजनीतिक घटनाक्रमबाट प्रवास टाढा छैन । नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवादको प्रभाव जापानमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूमाझ पनि देखिन थालेको छ । सामाजिक सञ्जाल र व्यक्तिगत संवादमा कोही गगन थापाको पक्षमा छन्, कोही शेरबहादुर देउवाको । आ–आफ्नो राजनीतिक आस्थाअनुसार समर्थन गर्नु स्वाभाविक हो । तर प्रश्न उठ्छ–हामी पार्टीको विचार र इतिहासको पक्षमा उभिएका छौँ कि नेताका नाममा ...

नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग शाही करिब ३० वर्षपछि पुनः एउटै पर्दामा देखिने भएका छन् । सिनेमा ‘सन्तान’ पछि यी दुई कलाकारको पुनर्मिलन नयाँ सिनेमा ‘तिमी मेरो म तिम्रो’ मार्फत हुन लागेको हो । तीन दशकपछि एउटै पर्दामा फर्किन लागेका यी दुई कलाकारलाई जोड्ने कथामा आखिर त्यस्तो के विशेष छ ? ३० वर्षको अन्तरालपछि हुन लागेको यो पुनर्मिलनले ...

सरिता दाहालहेटौडा, मंसिर १० गते। बागमती प्रदेशसभामा मुख्यमन्त्रीको रुपमा किरण थापा मगर आउनु भएपछि पहिलो पटक प्रदेश सभा बैठक बस्ने भएको छ। बागमती प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत... ...

एसिया कप राइजिङ स्टार्समा सहभागिता जनाएर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले प्रतियोगितामा नेपालको प्रदर्शनबारे प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले नेपाल पहिलो चरणबाटै बाहिरिनुमा भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्धको कमजोर ब्याटिङ मुख्य कारण रहेको बताएका छन् । यद्यपि, उनले बलिङमा भने नेपालको प्रदर्शनलाई सकारात्मक रूपमा लिएका छन् । ‘हामीले बलिङमार्फत नेपालले विश्वका जुनसुकै स्तरीय टोलीलाई ...