Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

मन्त्री बादीले भनिन्- हिंसा गर्नेहरू डराउने समाज बनाऔँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्री बादीले भनिन्- हिंसा गर्नेहरू डराउने समाज बनाऔँ
Photo / Coverage: फरकधार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन र हिंसा गर्नेहरू डराउने समाज निर्माण गर्न सबैमा आह्वान गरेकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश जारी गर्दै मन्त्री बादीले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताए । महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उनको भनाइ छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
३० हजार मेगावाट उत्पादन लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति, पिपिए खुलाउने तयारी
PoliticsJust now

३० हजार मेगावाट उत्पादन लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति, पिपिए खुलाउने तयारी

सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा उत्पादनमा विभिन्न स्रोतको हिस्सा निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया पुनः सञ्चालन गर्ने सरकारको तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पिआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु ...

फरकधार
नेपालका लागि कोप- रातभरि करायो, दक्षिणा हरायो !
PoliticsJust now

नेपालका लागि कोप- रातभरि करायो, दक्षिणा हरायो !

टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) नेपालका लागि अपेक्षाअनुसार उपलब्धिमूलक हुन सकेन। वर्षौंदेखि अन्तर्राष्ट्रिय जलवायु वार्तामा हिमाली क्षेत्रको मुद्दा उठाउँदै आएको नेपालले यसपटक केही महत्त्वपूर्ण प्रस्ताव अन्तिम मस्यौदासम्म पुर्‍याए पनि ती प्रस्तावले औपचारिक मान्यता पाउन सकेनन्। त्यसैले नेपालका लागि यसपालिको कोप ‘रातभरि करायो, दक्षिणा हरायो’ जस्तै बनेको छ। नेपालले सम्मेलनको औपचारिक कार्यसूचीमै हिमाल र जलवायु परिवर्तनको विषय समेट्ने ...

फरकधार
बगरमा परिणत भयो भोटेकोशी किनारको बस्ती, स्थानीयको पीडा उस्तै
PoliticsJust now

बगरमा परिणत भयो भोटेकोशी किनारको बस्ती, स्थानीयको पीडा उस्तै

कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ ।  आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् ...

फरकधार
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि
PoliticsJust now

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं, मंसिर १०। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा सदस्यहरूले बोल्ने क्रम ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement