Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

मन्त्री चौधरी भन्छन्- कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मन्त्री चौधरी भन्छन्- कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो
Photo / Coverage: फरकधार

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस तथा अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने पर्वका रूपमा लिनुपर्ने बताएकी छन् । कुकुर तिहारको अवसरमा उनले नेपाली मौलिक संस्कृति, परम्परा र सभ्यताको सुन्दर पक्षलाई विश्वसामु चिनाउने अवसरका रूपमा यस पर्वको विशेष महत्त्व रहेको बताइन् । उनले कुकुर तिहार वर्षमा एक दिन मनाइने औपचारिकतामा मात्र सीमित हुन नहुने भन्दै पशुप्रति देखाइने माया, सम्मान र संरक्षणको भावना वर्षभरि नै व्यवहारमा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कुकुर तिहारलाई विश्वभर चिनाउन सबिना काफ्लेको विशेष कार्यक्रम [तस्बिरहरू]
PoliticsJust now

कुकुर तिहारलाई विश्वभर चिनाउन सबिना काफ्लेको विशेष कार्यक्रम [तस्बिरहरू]

प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् । आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाली संस्कृति, परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।   ...

फरकधार
नेतान्याहूको बहिर्गमन: इजरायलमा नयाँ सरकार गठनबारे के हुँदै छ ? दश बुँदामा जान्नुहोस्
PoliticsJust now

नेतान्याहूको बहिर्गमन: इजरायलमा नयाँ सरकार गठनबारे के हुँदै छ ? दश बुँदामा जान्नुहोस्

इजरायलमा लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य अनिश्चित बनेको छ । अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै नेतान्याहूको सत्ता निरन्तरतामा चुनौती थपिएको हो । निर्वाचनपछि विकसित राजनीतिक समीकरणअनुसार राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी नेता तथा पूर्वसैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । आइजेनकोटलाई सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने ...

फरकधार
बाढीमा फसेका चिम्पान्जीलाई ड्रोनबाट केरा र कम्बल
PoliticsJust now

बाढीमा फसेका चिम्पान्जीलाई ड्रोनबाट केरा र कम्बल

अमेरिकाको फ्लोरिडामा भारी वर्षापछि आएको बाढीका कारण चिम्पान्जी अभयारण्य डुबानमा परेपछि कर्मचारीहरूले अनौठो तरिका अपनाएर जनावरहरूलाई खाना र कम्बल पुर्‍याएका छन् । बाढीले बाटो अवरुद्ध भएपछि कर्मचारीहरूले ड्रोनमार्फत चिम्पान्जीहरूलाई आवश्यक सामग्री पुर्‍याएका हुन् । फ्लोरिडाको फोर्ट पियर्सस्थित ‘सेभ द चिम्प्स’ नामक अभयारण्यमा भएको यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ‘कालेब’ नामको चिम्पान्जीले ड्रोनबाट खसालिएको झोलाबाट केरा ...

फरकधार
लक्ष्मीपूजाको बिदामासमेत कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, केही बेरमा पुग्दै
PoliticsJust now

लक्ष्मीपूजाको बिदामासमेत कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो, केही बेरमा पुग्दै

शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । ब्युरोले बोलाएपछि उनी केही बेरमै साइबर ब्युरोको कार्यालय पुग्दैछन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play