मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले एसियाली विकास बैंकको वित्तीय सहायता स्वीकार गर्ने, नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद सेयर लगानी गर्ने तथा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेलगायतका ६ प्रमुख निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले सडक सुधार कार्यक्रमका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० […]
मन्त्रिपरिषद्का ६ निर्णय: एडीबीको ऋण स्वीकारदेखि अध्यादेश सिफारिससम्म

Read Complete Original Article
Published originally on समयपोष्ट






