काठमाडौं । मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रालि तीन कार्य दिनका लागि निलम्बनमा परेको छ। तोकिएको समयावधिभित्र धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट कार्य नगरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उक्त कम्पनीलाई निलम्बन गरेको हो। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले राफसाफ तथा फछ्र्योट कार्य निर्धारित समयभित्र सम्पन्न नगरेको भन्दै निलम्बनका लागि सिफारिस गरेको थियो । सोही…
मनि वर्ल्ड शेयर एक्सचेन्जलाई नेप्सेको कारबाही, तीन कार्य दिन कारोबार गर्न नपाउने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






