काठमाडौं । सिद्धार्थ बैंक र अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी कम्पनी भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवा सुदृढ गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले भिसा कार्डको पहुँच विस्तार, प्रयोग वृद्धि र ग्राहकका लागि नयाँ भुक्तानी सुविधा विकास गर्ने भएको छ । सम्झौताले बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तारसँगै भुक्तानी स्वीकार्यताको दायरा बढाउन सहयोग पुग्ने बैंक…
सिद्धार्थ बैंक र भिसाबीच कार्ड व्यवसाय विस्तारका लागि रणनीतिक सम्झौता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





