प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउने गरी नेपाल र भारतबीच कूटनीतिक तयारी तीव्र पारिएको छ । आगामी मंसिर ६ गतेदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने तयारीमा रहेका प्रधानमन्त्री बालेनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भ्रमणका लागि मंसिर ६ देखि ८ गतेसम्मको सम्भावित कार्यतालिका प्रस्ताव गरिएको छ । यद्यपि, दुवै देशले भ्रमणको अन्तिम मिति र विस्तृत कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् । ...
मंसिर ६ मा भारत जाने तयारीमा बालेन, दुई अर्ब डलर सहायता माग्ने तयारी

Read Complete Original Article
Published originally on फरकधार






