Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

बालेन नेतृत्वको सरकारले नै ५ वर्ष पूरा गर्नुपर्छ : सांसद सिंह

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन नेतृत्वको सरकारले नै ५ वर्ष पूरा गर्नुपर्छ : सांसद सिंह
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले ५ वर्षको कार्यकाल पूरा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा धारणा सार्वजनिक गर्दै सिंहले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गरे । उनले २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको सरकार र २०७४ सालमा बनेको झन्डै दुईतिहाइ बहुमतको नेपाल […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त
PoliticsJust now

भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गरेका छन् । बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए । अध्यक्ष ओलीले दुर्घटनामा परी दिवंगत […] ...

काठमाण्डुपाटी
मंसिर ६ मा भारत जाने तयारीमा बालेन, दुई अर्ब डलर सहायता माग्ने तयारी
PoliticsJust now

मंसिर ६ मा भारत जाने तयारीमा बालेन, दुई अर्ब डलर सहायता माग्ने तयारी

  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउने गरी नेपाल र भारतबीच कूटनीतिक तयारी तीव्र पारिएको छ । आगामी मंसिर ६ गतेदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने तयारीमा रहेका प्रधानमन्त्री बालेनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भ्रमणका लागि मंसिर ६ देखि ८ गतेसम्मको सम्भावित कार्यतालिका प्रस्ताव गरिएको छ ...

फरकधार
रास्वपासँग बिच्किएका हुन् अमरेश ? सरकारलाई ०१५ र ०७४ सालको इतिहास स्मरण गराए
PoliticsJust now

रास्वपासँग बिच्किएका हुन् अमरेश ? सरकारलाई ०१५ र ०७४ सालको इतिहास स्मरण गराए

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विगतबाट सिकेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । न्यायलयमा देखिएको विचलनप्रति प्रतिक्रिया दिँदै उनले सरकारले इतिहासबाट पाठ सिक्न सुझाव दिएका हुन् । अहिलेको अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय रहेको बताए । दुई तिहाइको वर्तमान सरकारले […] ...

लोकपथ
महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन
PoliticsJust now

महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाका यी २० सांसद जाँदैछन् चीन

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा प्रतिनिधिमण्डल कात्तिक २९ गते चीन प्रस्थान गर्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान तथा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play