काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गरेका छन् । बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए । अध्यक्ष ओलीले दुर्घटनामा परी दिवंगत […]
भीमफेदी दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






