स्वस्थ जीवनका लागि सन्तुलित खानपान र नियमित व्यायाम जति आवश्यक छ, पर्याप्त निद्रा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर, व्यस्त जीवनशैली, मोबाइलको अत्यधिक प्रयोग, कामको चाप र तनावका कारण धेरै मानिसले पर्याप्त निद्रा लिन सकिरहेका हुँदैनन् । निद्राको कमीले थकान र आलस्य मात्र होइन, स्मरणशक्ति, एकाग्रता, मानसिक स्वास्थ्य र शरीरको रोगप्रतिरोधात्मक क्षमतामा समेत असर पार्न सक्छ । तर, सबै उमेरका मानिसलाई एउटै अवधिको निद्रा आवश्यक पर्दैन । उमेरअनुसार शरीरलाई चाहिने निद्राको अवधि पनि फरक हुन्छ । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभे...
राति कति घण्टा सुत्नु आवश्यक छ ? उमेरअनुसार फरक हुन्छ निद्रा

Read Complete Original Article
Published originally on फरकधार






