काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने …
मंसिर ५–६ गते नास-आईटी एक्सपो, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






