भ्रष्टाचार आरोपमा गोलबजार नगरपालिकाका पूर्वमेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा व्यक्तिलाई रकम दिई हिनामिना गरेको, सम्झौता नगरी अग्रिम राजस्व असुल गरेको तथा बाँकी राजस्व रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

पावरप्लेमै कर्णालीले गुमायो ३ विकेट
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले कमजोर सुरुवात गरेको छ। पावरप्ले सकिँदा कर्णालीले ३ विकेट क्षतिमा ३८ रन मात्र बनाएको हो। कर्णालीले ओपनर मार्क वाटलाई १ रनमा, दीपक डुम्रेलाई १३ र हुसेन तलातलाई ३ रनमा गुमाएको हो। जनकपुरका लागि राहुल यादवले २ तथा मोइन अलीले १ विकेट लिएका हुन्। ...

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
सप्तरी। मधेस प्रदेशको सप्तरीलगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ। मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ। देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरु गाडा निर्विकल्प साधनको रुपमा प्रयोग भइरहेको ...

हिमाली भेगमा हिमआँधी र हिम पहिरोको जोखिम, पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने भएकाले अध्यागमन विभागले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते हिमाली क्षेत्रमा मौसम खराब हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उक्त समयमा […] ...

‘अर्नब’ चक्रवात : उच्च सतर्कता अपनाउन प्रहरीको आग्रह
काठमाडौँ, कात्तिक १० गते । बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ... ...


