पावरप्लेमै कर्णालीले गुमायो ३ विकेट

जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले कमजोर सुरुवात गरेको छ। पावरप्ले सकिँदा कर्णालीले ३ विकेट क्षतिमा ३८ रन मात्र बनाएको हो। कर्णालीले ओपनर मार्क वाटलाई १ रनमा, दीपक डुम्रेलाई १३ र हुसेन तलातलाई ३ रनमा गुमाएको हो। जनकपुरका लागि राहुल यादवले २ तथा मोइन अलीले १ विकेट लिएका हुन्।
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ
काठमाडौं।काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास ...

पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । ...

कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ब्याटिङ थालेको... ...
.jpg)
पाँचदिने निःशुल्क योग शिविर हुने
अनिल पराजुलीहेटौँडा, कात्तिक १० गते । नसर्ने रोगको न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले हेटौँडामा पाँचदिने निःशुल्क वृहद् योग विज्ञान शिविर आयोजना हुनेभएको छ । पतञ... ...


