भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने

१५ कात्तिक, काठमाडौं। भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो। नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सामुदायिक विद्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म […] The post भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






